बिहीबार, फाल्गुन ७,२०८२ 05:50:15
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 05:50:15
Bizshala
Global IME Bank Limited

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने

विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने
Shivam Cement

काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज  ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । 

विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।  नेपाल सरकारले भने चालु आव ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपालको मूल्यवृद्धि यो वर्ष ६.७ प्रतिशतमा सीमित रहने र आगामी वर्षहरुमा क्रमश ः६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित रहने विश्व बैंकले जनाएको छ ।    

यस्तै विश्व बैंकले आगामी आव नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.