तेस्रो त्रैमासमा अर्थतन्त्र ३.५१% ले वृद्धि, विद्युत् र सेवा क्षेत्रको योगदान धेरै
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। यो वृद्धिदर दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।कार्यालयका अनुसार तेस्रो त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा वृद्धि भई अर्थतन्त्रको आकार करिब ६४ खर्ब ६५ अर्ब रुपैयाँ...

