सोमबार, असार २,२०८२ 02:01:48
  • सोमबार, असार २,२०८२ 02:01:48
Global IME Bank Limited

विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

Hyundai Nepal
विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।  

यो पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ । साथै, नेपालको पोर्टफोलियोलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नका लागि अपरेशन म्यानेजरको सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पदका लागि सम्बन्धित संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ र कम्तिमा पनि ८ वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । इच्छुक र योग्यता पुगेका आवेदकले www.worldbank.org/careers मार्फत आवेदश पेश गुर्नपर्नेछ । आवेदन पेश गर्ने अन्तिम मिति जेठ ११ गते तोकिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.