चीनबाट प्राप्त सहयोगप्रति परराष्ट्रमन्त्री खानालको आभार, ‘क्लाइमेट जस्टिस क्षतिपूर्ति’ कुनै देशसँग माग नगर्ने स्पष्टोक्ति
काठमाण्डौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खानालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि चीनलगायत कुनै एक मुलुकसँग छुट्टै ‘क्लाइमेट जस्टिस क्षतिपूर्ति’ माग गर्ने नेपालको नीति नरहेको स्पष्ट पारेका छन्।बिहीबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटवार्तामा परराष्ट्रमन्त्री खानालले जलवायु परिवर्तनबाट नेपाल र चीन दुवै प्रभावित मुलुक रहेको उल्लेख गर्दै जलवायु...

