मंगलवार, आश्विन १३,२०८३ 07:13:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:13:36
Bizshala
Global IME Bank Limited

अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने

Bizshala
अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने
New Office

काठमाण्डौ ।  अमेरिकी उच्च व्यवसायिक प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने भएको छ । युएस–चाइना बिजनेश काउन्सिलको उच्चस्तरिय प्रतिनिधि मण्डलले यसै साता चीनको भ्रमण गर्न लागेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त टोलीले चिनियाँ उच्च तहका अधिकारीहरुसँग भेटवार्ता गर्ने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उक्त प्रतिनिधिमण्डलको नेतृत्व फेडएक्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)साजेश सुर्बमन्यमले गर्नेछन् । उनी युएस–चाइना बिजनेश काउन्सिलका अध्यक्ष हुन् । उक्त टोलिमा बोइङको अधिकारी र युएससीबीसीका अध्यक्ष सिन स्टेन पनि सहभागी हुने जनाइएको छ ।  

उक्त अवसरमा अमेरिका र चीनबीच हुनसक्ने सम्भाव्य व्यवसायिक समझदारीका विषयमा छलफल हुने जनाइएको छ । यस्तै दुवै पक्षले यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने विषयलाई समेत सुनिश्चित गर्ने जनाइएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.