बिहीबार, श्रावण १४,२०८३ 09:39:46
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:39:46
Bizshala
Global IME Bank Limited

चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने, खस्कदो अर्थतन्त्रलाई उकास्ने प्रयास

चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने, खस्कदो अर्थतन्त्रलाई उकास्ने प्रयास
New Office

काठमाण्डौ । चीनले हालसम्मकै सर्वाधिक ट्रेजरी बोन्ड जारी गर्ने भएको छ । खस्कदो अर्थतन्त्रलाई उकास्न आर्थिक योजनाअन्तर्गत चिनियाँ अधिकारीहरु ३ ट्रिलियन(४११ बिलियन डलर)बराबरको ट्रेजरी बोन्ड जारी गर्न सहमत भएका हुन् ।

सन् २०२५ मा जारी हुने यो सरकारी बोन्ड यो वर्ष जारी भएको १ ट्रिलियन डलरको तुलनामा निकै धेरै हो । यसलाई जनवरीमा ह्वाइट हाउस प्रवेश गर्न लागेको डोनाल्ड ट्रम्पले  चिनियाँ वस्तुमा बढाउने भन्सार शुल्कको प्रभावबाट बच्ने उपायको रुपमा समेत हेरिएको छ ।  

चीनले अनुसन्धान,नव प्रवर्तन क्षेत्रमा लगानी बढाउँदै अनुदान कार्यक्रम, उपकरण अपग्रेड जस्ता कार्यक्रमहरु मार्फत उपभोग बढाउने लक्ष्य लिएको छ ।  

यो बोन्ड चीनमा जारी गरिएका मध्ये हालसम्मकै धेरै हो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.