बिहीबार, श्रावण १४,२०८३ 09:39:45
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:39:45
Bizshala
Global IME Bank Limited

चीनले कार निर्माणमा प्रयोग हुने चिप्सको निर्यातमा लगाइएको नियन्त्रण हटायो

चीनले कार निर्माणमा प्रयोग हुने चिप्सको निर्यातमा लगाइएको नियन्त्रण हटायो
New Office

काठमाण्डौ । चीनको वाणिज्य मन्त्रालयले कार निर्माणका लागि महत्वपूर्ण कम्प्युटर चिप्सको निर्यातमा लगाइएको नियन्त्रण हटाएको जनाएको छ । नागरिक प्रयोगका लागि निकासी अनुमति चिनियाँ स्वामित्वको कम्पनी नेक्सेरियाले दिएको बताइएको छ ।

यसले युरोपमा उत्पादनमा असर पर्ने डर भएका कार निर्माण कम्पनीहरूलाई मद्दत गर्नेछ। यससँगै चीनले सेमीकन्डक्टर उद्योगका लागि महत्वपूर्ण केही सामग्री अमेरिकामा निकासीमा लागेको प्रतिबन्ध पनि हटाएको छ ।

यो घोषणा चीन र अमेरिकाबीचको व्यापारिक तनाव कम हुने संकेत हो । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका देशमाथि लगाइएका कर घटाउने सहमति गरेका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.