बिहीबार, चैत्र २१,२०८१ 03:23:45
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:23:45
IME remit
Global IME Bank Limited

चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च

Hyundai Nepal
चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च भएको छ । वर्षको तेस्रो त्रैमासमा चीनमा एडिडासको बिक्री ९ प्रतिशतले बढेको छ । यो अवधिमा चीनमा कम्पनीले १.०२ बिलियन डलरबराबरको बिक्री गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो बिक्री सन् २०२२ पछिकै उत्कृष्ठ त्रैमासिक बिक्री हो । चीनमा अन्य प्रतिष्पर्धि कम्पनीहरुको बिक्री खासै बढ्न नसकिरहेका बेला एडिडासले भने राम्रो प्रगति गरेको छ । यतिबेला कम्पनीहरुले चिनियाँ उपभोक्ताहरुको खस्कदो क्रयशक्तिको सामना गरिरहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्तर अमेरिका,मध्य–पूर्व र अफ्रिकामा भने एडिडासको बिक्री ७ प्रतिशतले घट्दै १.३६ बिलियन युरोमा सीमित बनेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.