विश्व अर्थतन्त्र

चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च

काठमाण्डौ । चीनमा एडिडासको बिक्री २ वर्षकै उच्च भएको छ । वर्षको तेस्रो त्रैमासमा चीनमा एडिडासको बिक्री ९ प्रतिशतले बढेको छ । यो अवधिमा चीनमा कम्पनीले १.०२ बिलियन डलरबराबरको बिक्री गरेको छ ।