बिहीबार, बैशाख ३१,२०८३ 05:34:02
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:34:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन)मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

Bizshala
New Office
CG Motors

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो । स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु सञ्चालन गरेको थियो । 

यसबाट सहभागिहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका थिए । कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब १ हजार ३०० जना स्थानिय भद्र भलाद्मीको उपस्थिति रहेको संस्थाले जनाएको छ । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.