शुक्रबार, जेष्ठ १,२०८३ 06:18:43
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:18:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी यस्तो छ व्यवस्था

Laxmi Sunrise Bank Limited
लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी यस्तो छ व्यवस्था
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मिति २०८१ फागुन २३ मा जारी गरेको लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ मा लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि व्यवस्था गरेको छ ।  

जसअन्तर्गत संस्थाले कर्जाको प्रोडक्ट पेपरमा अनिवार्य रूपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि कर्जाका सर्तहरू लगायतको सूचना सार्वजनिक जानकारीको लागि सहज रूपमा उपलब्ध गराउनुपर्दछ ।

Bizshala
New Office
CG Motors

यस्तै, काबुबाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न समस्यामा परेका ऋणीहरू पहिचान गर्न र त्यस्ता ऋणीहरूको पुनरूत्थान गर्न संस्थाले कार्यविधि तयार गरी वा प्रणालीको विकास गरी सोको कार्यान्वयन गर्नुपर्दछ ।

मार्गदर्शनका अनुसार सम्बन्धित ऋणी तथा सदस्यहरूबाट पूर्ण विवरण भरिएको तमसुक तथा कागजातबाहेक अन्य कुनै पनि खाली कागजातहरूमा हस्ताक्षर गराउनु÷गराई राख्नु हुँदैन ।

यसैगरी, कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्नु हुँदैन ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X