सोमबार, असार २,२०८२ 08:43:18
  • सोमबार, असार २,२०८२ 08:43:18
Global IME Bank Limited

पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा फेला पर्यो दोस्रो विश्वयुद्धको बम

Hyundai Nepal
पेरिसको व्यस्त रेलवे स्टेशनको ट्र्याकमा फेला पर्यो दोस्रो विश्वयुद्धको बम
Nabil Bank Limited

काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । पेरिसको गारे डु नोर्ड स्टेशन नजिकै दोस्रो विश्वयुद्धको बम भेटिएको हो ।  

बम भेटिएपश्चात युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको छ। यद्यपि बम विस्फोट भने नभएको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्थानीय मिडिया रिपोर्टका अनुसार बम सेन्ट–डेनिस क्षेत्रमा ट्र्याकहरू बीचमा फेला परेको थियो। लन्डन र पेरिसबीच सेवाहरू रद्द भएको कारण, यूरोस्टारले यात्रुहरुलाई यात्रा मितिहरू अर्को यात्रा मितिमा परिवर्तन गर्न आग्रह गरेको छ ।  

अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको मिडिया रिपोर्टमा जनाइएको छ । यो स्टेशन युरोपको सबैभन्दा व्यस्त स्टेशन हो र यसले हरेक दिन ६ लाख भन्दा बढी यात्रुहरूलाई सेवा दिदैं आएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.