बुधबार, माघ १४,२०८२ 05:45:45
Bizshala
  • बुधबार, माघ १४,२०८२ 05:45:45
Bizshala
Global IME Bank Limited
Bizshala

चैत महिनाका लागि एनआईसी एशिया बैंकका ग्राहकले कति पाउछन् ब्याजदर ?

चैत महिनाका लागि एनआईसी एशिया बैंकका ग्राहकले कति पाउछन् ब्याजदर ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको छ ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ३.५० प्रतिशत ३ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि ५ वर्ष मुनिका लागि ५.५० प्रतिशत र ५ वर्ष र सोभन्दा माथिका लागि ६.६० प्रतिशत ब्याजदर तोकेको छ ।  

Bizshala
Garima Development Bank
New Office

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि स्थिर राखेको छ । चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.६० प्रतिशत ब्याजदर दिने निर्णय बैंकले गरेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिना मुनिका लागि ३.०५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिका लागि ३.५० प्रतिशत,२ वर्ष माथिदेखि ५ वर्षमुनिका लागि ४ प्रतिशत र ५ वर्ष र सो भन्दा माथिका लागि ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.