एनआईसी एशिया बैंकद्वारा दार्चुलाको विद्यालय र काठमाण्डौस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई सहयोग
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका–३, दार्चुलास्थित हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाण्डौस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ ।बैंकले प्रविधिको पहुँच बिस्तार बढाउँदै विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ उक्त विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने...

