बुधबार, भाद्र ३,२०८३ 11:03:21
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 11:03:21
Bizshala
Global IME Bank Limited

‘एनआईसी एशिया डिबेन्चर २०८३/८४’ को सूचिकरण खारेज हुँदै

‘एनआईसी एशिया डिबेन्चर २०८३/८४’ को सूचिकरण खारेज हुँदै
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ७ वर्षे अवधिको ‘एनआईसी एशिया डिबेन्चर २०८३÷८४’ को सूचिकरण खारेज गर्न अनुरोध गरेको छ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्रको अवधि भदौ १० गते समाप्त हुने भएकाले सूचिकरण खारेजीको आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।

Bizshala
CG Motors

बैंकका अनुसार रु. १ अर्ब ९४ करोड ३६ लाख ९८ हजार बराबरको ‘एन आई सी एशिया ऋणपत्र २०८३/८४’ जारी गरिएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.