मंगलवार, आश्विन १३,२०८३ 06:31:57
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:31:57
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा ललितपुरस्थित एक विद्यालयलाई सहयोग प्रदान

Bizshala
एनआईसी एशिया बैंकद्वारा ललितपुरस्थित एक विद्यालयलाई सहयोग प्रदान
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित सातकन्या आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरुका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।  

हाल १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहालज्यू र विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरलाई संयुक्त रुपमा पोशाकहरु हस्तान्तरण गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अरनिको एल्मुनाई एसोसियसन, खुमलटारले सहजकर्ताको भूमिका खेलेको उक्त कार्यक्रममा शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.