सोमबार, असार २,२०८२ 12:46:22
  • सोमबार, असार २,२०८२ 12:46:22
Global IME Bank Limited

पुटिनले अमेरिकी विशेष दूतलाई भेटे, छिट्टै ट्रम्पलाई भेट्ने सम्भावना

Hyundai Nepal
पुटिनले अमेरिकी विशेष दूतलाई भेटे, छिट्टै ट्रम्पलाई भेट्ने सम्भावना
Nabil Bank Limited

काठमाण्डौ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट गरेको जनाएको छ ।

शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रुसलाई थप जानकारी दिइएको थियो र राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई दिए।’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पेस्कोभले पुटिन र ट्रम्पलाई चाँडै भेट्ने बताएका छन्। तर, यो बैठक कहिले बस्ने भन्नेबारे उनले खुलाएका छैनन् । उनले स्टिभ अमेरिका फर्किएपछि ट्रम्पलाई भेट्ने र पुटिनसँगको भेटको अपडेट दिने र त्यसपछि ट्रम्प र पुटिनबीचको भेटको मिति तय गरिने बताए ।  

तर, दुवै नेताबीच सँगै छलफल गर्ने सहमति भएको उनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.