ट्रम्पको लोकप्रियता वर्तमान कार्यकालकै न्यून स्तरमा झर्यो, ६४% अमेरिकी नागरिक असन्तुष्ट
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर गिरावट देखिएको छ। रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादन अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ, जुन उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो।सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले...

