सोमबार, असार २,२०८२ 12:42:56
  • सोमबार, असार २,२०८२ 12:42:56
Global IME Bank Limited

ट्रम्पविरुद्ध हजारौं मानिस आन्दोलनमा

Hyundai Nepal
ट्रम्पविरुद्ध हजारौं मानिस आन्दोलनमा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका निर्णयहरूको विरुद्धमा  हजारौं मानिसहरू आन्दोलनामा उत्रिएका छन् । यो आन्दोलन ‘५०५०१’ को रूपमा चिनिन्छ। यसको अर्थ थियो, ५० प्रदर्शन, ५० राज्य र १ आन्दोलन हो। अमेरिकामा कुल ५० राज्यहरू छन्।

प्रदर्शनकारीहरूले गल्तिले एल साल्भाडोरमा निर्वासन गरिएका किल्मर एब्रेगो गार्सिया र अन्य विषयको विरोध गरे । तर, ट्रम्प प्रशासन किल्मर एब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै आन्दोलनकारीले सरकारी दक्षता विभागले सरकारी जागिर कटौती र अन्य खर्च घटाउने निर्णय गरेको पनि प्रश्न उठाएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.