Bizshala
  • बुधबार, पुष २३,२०८२ 12:30:07
Bizshala
Global IME Bank Limited

ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर हलचल, कुन देशलाई कति शुल्क लगाईयो ?

Hyundai Nepal
ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर हलचल, कुन देशलाई कति शुल्क लगाईयो ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि सबै देशमा लगाइएका करको सूची सार्वजनिक गरेका छन् । यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ।  

त्यसैगरी भारतका छिमेकी मुलुकमा विभिन्न दरमा कर लगाउने गरेको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बंगलादेशमा ३७ प्रतिशत, म्यानमार र श्रीलंकामा ४४ प्रतिशत कर लगाइएको छ ।

यसैबीच अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा मार्च ४ देखि २५ प्रतिशत भन्सार लगाएको छ भने क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत भन्सार लगाउने भएको छ ।

CG Motors
Bizshala
Garima Development Bank

ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाएका छन् । ट्रम्पले ईयूमा २० प्रतिशत ट्यारिफ लगाएका छन् । राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई ‘मुक्ति दिवस’ भनेर सम्बोधन गर्दै आएका छन् । यसअघि गत फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाएको थियो । जुन मार्च ४ मा बढेर २० प्रतिशत पुगेको थियो ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

यसैबीच अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा मार्च ४ देखि २५ प्रतिशत भन्सार लगाएको छ भने क्यानडाबाट आयात हुने ऊर्जामा १० प्रतिशत भन्सार लगाउने भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.