सोमबार, मंसिर २९,२०८२ 03:37:28
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 03:37:28
Bizshala
Global IME Bank Limited
Bizshala

ट्रम्प र सी जिनपिङको भेटअघि नै बन्यो सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

Hyundai Nepal
ट्रम्प र सी जिनपिङको भेटअघि नै बन्यो सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
Shivam Cement

काठमाण्डौ । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति बनेको छ । जसलाई दुई देशका नेताहरूको यसै साता हुन लागेको छलफलमा राखिनेछ। यो जानकारी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दिएका हुन् ।  

बेसन्टले यसमा टिकटकको अमेरिकी अपरेसनमा अन्तिम सम्झौता र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणलाई स्थगित गर्ने निर्णय समावेश भएको समेत बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाएको शतप्रतिशत कर लागु नहुने पनि बताए ।  

CG Motors
Garima Development Bank
IME remit

यस्तै, चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद गर्न पुनः सुरु गर्नेछ। विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धलाई थप चर्किन नदिन दुवै देश प्रयासरत छन् ।

राष्ट्रपति ट्रम्प एक साता लामो एसिया भ्रमणमा छन्, यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X