शुक्रबार, बैशाख ४,२०८३ 05:29:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:29:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पद्वारा एआई क्षेत्रको पूर्वाधार विकास लागि ५ सय बिलियन डलरबराबरको लगानी घोषणा

Bizshala
ट्रम्पद्वारा एआई क्षेत्रको पूर्वाधार विकास लागि ५ सय बिलियन डलरबराबरको लगानी घोषणा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको क्षेत्रको पूर्वाधार विकास लागि निजी क्षेत्रमा ५ सय बिलियन डलरबराबरको लगानी घोषणा गरेका छन् । जनवरी २० मा अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका ट्रम्पले प्रविधि व्यवसायमा प्रतिस्पर्धि देशहरुलाई उछिन्नका लागि ठूलो लगानीको घोषणा गरेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

च्याट जीपीटीको निर्माता ओपन एआई,सफ्ट बैंक र ओर्याकलले ‘स्ट्रागेट’नामक ज्वाइन्ट भेन्चरमा समावेश हुने योजना बनाएको ट्रम्पले बताएका छन् । स्ट्रागेटले डेटा सेन्टरहरु बनाउने र अमेरिकामा १ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने समेत उनले बताए ।  

यी कम्पनीले स्ट्रागेटका अन्य साझेदारहरुसँग मिलेर तत्कालका लागि १०० बिलियन डलरबबराबरको लगानी गर्नेछन् । बाँकी लगानी भने आगामी ४ वर्षसम्म हुनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

परियोजनाको पहिलो चरणअन्तर्गत टेक्ससमा २० वटा डेटा सेन्टरहरु निर्माणाधिन अवस्थामा छन् ।   

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.