बिहीबार, चैत्र २१,२०८१ 04:42:00
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:42:00
IME remit
Global IME Bank Limited

टोयोटाले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि १ मिलियन डलर सहयोग गर्ने

Hyundai Nepal
टोयोटाले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि १ मिलियन डलर सहयोग गर्ने
Nabil Bank Limited

काठमाण्डौ । टोयोटा मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा १ मिलियन डलर चन्दा दिने भएको छ । कम्पनीले आगामी जनवरी २० मा हुने लागेको राष्ट्रपतिको सपथ ग्रहण समारोहका लागि उक्त रकमबराबरको सहयोग प्रदान गर्न लागेको हो ।  

फोर्ड मोटर र जनरल मोटरले पनि १ मिलियन डलर सहयोग गर्ने बताएसँगै टोयोटाले पनि राष्ट्रपतिको सपथ ग्रहणका लागि आर्थिक सहयोग गर्ने जनाएको हो । फोर्ड र जनरल मोटरले सपथ ग्रहण समारोहका लागि गाडीहरु समेत उपलब्ध गराउने भएको छ । तर टोयोटाको भने गाडी उपलब्ध गराउने कुनै योजना रहेको छैन ।  

Shivam Cement
Bizshala
CG Motors

मेक्सिको र क्यानडाबाट आयात हुने गाडीमा भन्सार शुृल्क बढाउने प्रस्तावले टोयोटा जस्ता उत्तर अमेरिकाका धेरैजसो अटो निर्माताहरु प्रभावित हुन सक्ने जनाइएको छ । टोयोटाले मेक्सिकोमा टाकोमा पिकअप ट्रक उत्पादन गरिरहेको छ । डोनाल्ड ट्रम्पले जो बाइडेन प्रशासनले विद्युतीय सवारीका र हरित ग्यास उत्सर्जका लागि गरेका यसअघिका नीतिहरु समेत परिवर्तन गर्न सक्ने जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य अमेरिकी कम्पनीहरुले समेत डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यसमा अमेजन र मेटा जस्ता ठूला टेक कम्पनीहरु समेत रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.