नयाँ पुस्ताको टोयोटा फर्च्युनर परीक्षण, यस्ता छन् नयाँ फिचर
TRENDING
काठमाण्डौ । जापानी अटो निर्माता टोयोटा मोटर कर्पोरेशनको विश्वव्यापी सवारी बिक्री मे महिनामा लगातार चौथो महिना घटेको छ। चीन र मध्यपूर्वमा बिक्रीमा आएको तीव्र गिरावटका कारण कम्पनीको समग्र बिक्री प्रभावित भएको हो।कम्पनीका अनुसार मे महिनामा विश्वभर ८ लाख ३४ हजार २७९ युनिट सवारी बिक्री भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.२ प्रतिशतले कम हो। विदेशी बजारमा बिक्री ९.६...
काठमाण्डौ । टोयोटाले जापानमा आफ्नो इलेक्ट्रिक शटल ई–प्यालेट लन्च गरेको छ । जसको मूल्य २९ मिलियन येन रहेको छ। कम्पनीले यसमा चाँडै नै लेभल ४ अटोमेटेड ड्राइभिङ (चालकविना चल्ने क्षमता) ल्याउने योजना बनाएको छ ।हाल, यो शटलमा केवल स्तर २ स्वचालित ड्राइभिङ प्रदान गरिएको छ। यद्यपि, टोयोटाले थप उन्नत प्रणाली निर्माण गरिरहेको छ, जसले यसलाई पूर्णतया चालकविना चल्न दिनेछ। कम्पनीले डिलर,...
काठमाण्डौ । जापानको कार निर्माता कम्पनी टोयोटा मोटरले अमेरिकामा बिक्री गर्दै आएको केही सवारी साधनको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले आगामी जुलाई महिनादेखि औषतमा २७० डलरले मूल्य बढाउने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सवारी साधन र अटो पाट्समा २५ प्रतिशत ट्यारिफको व्यवस्था गरेसँगै टोयोटाले यस्तो निर्णय गरेको हो । तर टोयोटाका...
काठमाण्डौ । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बी जेड थ्री एक्स एसयूभी केहि समय आगाडी चीनमा सार्वजनिक गरेको थियो।उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो। यद्यपी टोयोटाको ब्रान्ड रहेको भएपनि बी जेड थ्री एक्स विशेषगरी न्ब्ऋ ब्ष्यल ख् मा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ ।...
काठमाण्डौ । टोयोटा मोटर विश्वकै सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी बनेको छ । सन् २०२४ मा १ करोड ८ लाख युनिट कार बिक्री गर्दै कम्पनीले लगातार पाँचौं वर्ष सर्वाधिक कार बिक्रीकर्ताको रेकर्ड बनाएको हो । गत वर्ष कम्पनीको ग्रुप युनिट बिक्रीमा ३.७ प्रतिशतको गिरावट आएको कम्पनीले जनाएको छ । जापानी बजारमा आएको गिरावटका कारण समग्र बिक्रीमा गिरावट आएको देखिएको कम्पनीले जनाएको छ ।...
काठमाण्डौ । टोयोटा मोटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा १ मिलियन डलर चन्दा दिने भएको छ । कम्पनीले आगामी जनवरी २० मा हुने लागेको राष्ट्रपतिको सपथ ग्रहण समारोहका लागि उक्त रकमबराबरको सहयोग प्रदान गर्न लागेको हो । फोर्ड मोटर र जनरल मोटरले पनि १ मिलियन डलर सहयोग गर्ने बताएसँगै टोयोटाले पनि राष्ट्रपतिको सपथ ग्रहणका लागि आर्थिक सहयोग गर्ने जनाएको...
काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ । अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.