सोमबार, असार २,२०८२ 12:58:10
  • सोमबार, असार २,२०८२ 12:58:10
Global IME Bank Limited

भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद: ट्रम्प

Hyundai Nepal
भारत र पाकिस्तानबीचको बढ्दो तनाव लज्जास्पद: ट्रम्प
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको बढ्दो तनावलाई लज्जास्पद भएको बताएका छन् । भारतले पाकिस्तानमाथि आक्रमण गरेसँगै ट्रम्पले भने,‘यो लज्जास्पद कुरा हो, हामीले भर्खरै यसको बारेमा सुन्यौं, उनीहरु लामो समयदेखि लडिरहेका छन् । मलाई आशा छ कि यो धेरै चाँडै समाप्त हुन्छ ।’

अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै क्षेत्रमा आक्रमण गरेपछि अधिकारीहरूसँग छलफल गरेका थिए । उनले उनले स्थितिलाई नजिकबाट नियालिरहेको र वाशिंगटनले ूशान्तिपूर्ण समाधानमा पुग्न संलग्न गराउन जारी प्रयास राख्ने बताए।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकाका लागि भारत एक महत्वपूर्ण अमेरिकी साझेदार हो । चीन भारससँग मिलेर चीनको बढ्दो प्रभावलाई रोक्ने लक्ष्यमा रहेको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेपछि अमेरिकाका लागि पाकिस्तानको महत्व घटेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.