मोदीले भने, ‘मेरो दिमाग चिसो भए पनि रगत तातो छ र यसले पाकिस्तानलाई जलाउन सक्छ’
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि पाकिस्तानलाई कडा सन्देश दिएका छन् । अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदी आज पाकिस्तान सिमाना नजिकै राजस्थानको बिकानेर पुगेका छन् । पाकिस्तानलाई चेतावनी दिँदै मोदीले आफ्नो दिमाग चिसो भए पनि रगत तातो भएको र यो गर्मीले पाकिस्तानलाई जलाउन तयार भएको बताए ।प्रधानमन्त्री मोदीले भारतले हरेक आतंकवादी हमलाको जवाफ दिने...