आईतवार, बैशाख ६,२०८३ 08:15:34
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:15:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय वायुसेनाले भन्यो,‘ पाकिस्तानविरुद्धको अपरेशन अझै जारी छ’

Bizshala
भारतीय वायुसेनाले भन्यो,‘ पाकिस्तानविरुद्धको अपरेशन अझै जारी छ’
Shivam Cement

काठमाण्डौ । भारतीय वायुसेनाले पाकिस्तानविरुद्धको आफ्नो अपरेशन अझै जारी रहेको र समय आएपछि थप जानकारी दिइने बताएको छ। भारतीय वायुसेनाले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्तो जनाएको हो ।  

ूभारतीय वायुसेनाले अपरेशन सिन्दूरमा सटीकता र व्यावसायिकताका साथ आफ्नो तोकिएको कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरेको छ । यी अपरेशनहरू राष्ट्रिय उद्देश्यहरूलाई ध्यानमा राखेर विचारपूर्वक र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको रवायु सेनाले लेखेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘अपरेसनहरू अझै जारी छन्, त्यसैले थप जानकारी थप दिइनेछ। भारतीय वायुसेना सबैमा अनुमान नगर्न र अप्रमाणित जानकारी फैलाउन अनुरोध गर्दछ,’ एक्समा वायु सेनाले पोष्ट गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

पहलगाम आक्रमण पछि, भारतले ६ देखि ७ मे को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरेको थियो । जस,पश्चात भारत र पाकिस्तानबीचको तनाव बढेको छ ।  

यसपछि दुवै देशले एकअर्काको सैन्य शिविरमा आक्रमण गर्ने बताएका थिए । शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका थिए ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.