मंगलवार, कार्तिक ३,२०८३ 07:00:55
  • मंगलवार, कार्तिक ३,२०८३ 07:00:55
Global IME Bank Limited

इजरायली राजदूतले भने, ‘इजरायल भारतको आत्मरक्षाको अधिकारको समर्थनमा’

Bizshala
इजरायली राजदूतले भने, ‘इजरायल भारतको आत्मरक्षाको अधिकारको समर्थनमा’
New Office

काठमाण्डौ । भारतका लागि इजरायली राजदूत रुवेन अजारले भारतीय सेनाको अपरेशन सिन्दूरप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । अजारले  एक्समा पोष्ट गर्दै यस्तो बताएका हुन् ।  

‘इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दछ। आतंकवादीहरूलाई थाहा हुनुपर्छ कि उनीहरूले निर्दोषहरू विरुद्धको जघन्य अपराधहरूबाट भाग्नको लागि लुक्ने ठाउँ छैन,’ इजरायली राजदूतले लेखेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भारतीय रक्षा मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा नौ आतंकवादी पूर्वाधारहरू विरुद्ध लक्षित हमला गरिएको जनाएको छ । भारतले यी आक्रमणलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.