सोमबार, असार २,२०८२ 02:34:24
  • सोमबार, असार २,२०८२ 02:34:24
Global IME Bank Limited

भारत–पाकिस्तानलाई संयमता अपनाउन युक्रेनको आग्रह

Hyundai Nepal
भारत–पाकिस्तानलाई संयमता अपनाउन युक्रेनको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

युक्रेनले दक्षिण एसियाको सुरक्षा अवस्थालाई थप बिगार्ने खालका कदमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र यस क्षेत्रमा शान्ति र स्थायित्व सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पहल र प्रयासहरूलाई समर्थन गरिरहने पनि बताएको छ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योसँगै बेलारुसले पनि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा समस्या समाधानका लागि वार्ता र अन्य शान्तिपूर्ण तरिका अपनाउनुपर्ने पक्षमा रहेको जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.