सोमबार, असार २,२०८२ 02:32:59
  • सोमबार, असार २,२०८२ 02:32:59
Global IME Bank Limited

मुकेश अम्बानीले गरे पाकिस्तानविरुद्ध भारतीय सेनाको आक्रमणको प्रशंसा

Hyundai Nepal
मुकेश अम्बानीले गरे पाकिस्तानविरुद्ध भारतीय सेनाको आक्रमणको प्रशंसा
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले पाकिस्तानविरुद्ध भारतीय सेनाको ‘अपरेशन सिन्दूर’को प्रशंसा गरेका छन् । अम्बानीले भारतीय सैनिकको प्रशंसा गर्दै आतंकवादविरुद्ध भारत एकजुट रहेको बताएका छन् ।  

अम्बानीले भने, ‘हामी सँगै आतंकवादको सामना गर्नेछौं।’ आफ्नो बयानमा अम्बानीले प्रधानमन्त्री नरेन्द्र मोदीको नाम पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय सेनाले सीमापारबाट हुने हरेक कारवाहीको जवाफ दिएको छ ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अम्बानीले प्रधानमन्त्री मोदीको नेतृत्वले आतंकवादको विरुद्धमा भारत कहिल्यै चुप नबस्ने देखाएको बताए। ‘हामी हाम्रो माटो, हाम्रा नागरिकहरू र हाम्रो देशको रक्षा गर्ने बहादुर सिपाहीहरूमाथि एक आक्रमण पनि सहने छैनौं,’ उनले भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.