अनिल अम्बानीको सम्पत्तिहरु एकपछि अर्को जफत हुँदै, हालसम्म साढे ७ हजार करोड भारुबराबरको कब्जा
काठमाण्डौ । भारतको प्रवर्तन निर्देशनालय(ईडी) ले अनिल अम्बानीको रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकम) सँग सम्बन्धित बैंक ठगी मुद्दामा ठूलो कारबाही गरेको छ। ईडी ले नवी मुम्बईमा रहेको धीरुभाई अम्बानी नलेज सिटी (डीएकेसी) को १३२ एकडभन्दा बढी जमिन कब्जा गरेको छ। यसको मूल्य ४४६२.८१ करोड भारु छ। यो जफतसँगै मुकेश अम्बानीको कुल ७ हजार ५ सय करोड भारुबराबरको सम्पत्ति जफत भएको छ । यो...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        