सोमबार, असार २,२०८२ 03:41:10
  • सोमबार, असार २,२०८२ 03:41:10
Global IME Bank Limited

मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल

Hyundai Nepal
मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल भएका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको कुल सम्पत्ति ११४ अर्ब डलर पुगेको छ ।  

अम्बानी गुगलका सह संस्थापक सर्गी ब्रिनलाई पछि पार्दे विश्वको शीर्ष १० धनाढ्यमा परेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वको शीर्ष धनाढ्यको सूचीमा भने फ्रान्सका धनाढ्य बनार्ड अर्नल्ट छन् । उनको कुल सम्पत्ति २२२ अर्ब डलर छ । दोस्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क छन् ।  

मुकेश अम्बाीको नेटवर्थ ५ वर्षको अवधिमा ३६ अर्ब डलरले वृद्धि हुँदै ११४ अर्ब डलर पुगेको छ । अर्थात अम्बानीको नेटवर्थ ५ वर्षको अवधिमा दुई गुणाभन्द धेरैले बढेको छ ।  

भारतको अर्का धनाढ्य गौतम अडानी भने धनाढ्यको सूचीमा १६ औं स्थानमा छन् । उनको कुल नेटवर्थ ८४ अर्ब डलर छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.