बिहीबार, भाद्र ५,२०८२ 11:41:23
  • बिहीबार, भाद्र ५,२०८२ 11:41:23
Global IME Bank Limited

आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आज बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.०१ रुपैयाँ र बिक्रीदर १३९.६१ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६१.८८ रुपैयाँ र बिक्रीदर १६२.५८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.४८ रुपैयाँ र बिक्रीदर १८८.२९ रुपैयाँ कायम छ ।  

आज १० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३७ रुपैयाँ र बिक्रीदर १९.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.८९ रुपैयाँ र बिक्रीदर ३३.०४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.१४ रुपैयाँ र बिक्रीदर ३८.३० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५४.८२ रुपैयाँ र बिक्रीदर ४५६.७८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.