सोमबार, पुष ८,२०८१ 10:01:39
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:01:39
IME remit
Global IME Bank Limited

मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना

Hyundai Nepal
मुकेश अम्बानीका छोराको विवाह समारोहमा बिल गेट्सदेखि मार्क जुकरबर्गसम्म पाहुना
Nabil Bank Limited

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहमा विश्वका धनाढ्य बिल गेट्स,मार्क जुकबर्गदेखि लिएर कयौँ प्रभावशाली व्यक्तिहरु सामेल हुने भएका छन् ।  

आगामी मार्च १ देखि ३ सम्म गुजरातमा हुन लागेको प्रि वेईडिङ विवाह समारोहमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी,फेसबुकका प्यारेन्ट कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग,अमेरिकी पूर्व राष्ट्रपनि डोनाल्ड ट्रम्पकी छोरी इभाना ट्रम्प र जेरेड कुशनर,बिल गेट्स,अल्फाबेटका सीईओ सुन्दर पिचाई र वाल्ट डिज्नीका सीईओ बब इगर पाहुनाका रुपमा सहभागी हुने जनाइएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

त्यस्तै भारतीय धनाढ्य गौतमअडानी र बलिउड र भारतीय खेल जगतका विभिन्न हस्तिहरु पनि सहभागी हुने भारतीय मिडियाले बताएका छन् । विवाह समारोह भने आगामी १२ जुलाईमा हुने बताइएको छ । अनन्त अम्बानी राधिका मर्चेन्टसँग विवाह सम्बन्धमा बाधिदै छन् ।  

उक्त समारोहमा अमेरिकी गायिक रिहानाले समेत प्रस्तुती दिने छिन् । समारोहमा ६५ जनाको सेफ टीमले २२५ प्रकारको पकवान तयार गर्नेछन् ।  

मुकेश अम्बानी विश्वको १० औं धनी व्यक्ति हुन् । अम्बानीका दुई छोरा(आकाश र अनन्त) र एक छोरी(इशा अम्बानी) गरी कुल ३ सन्तान छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.