अनन्त अम्बानीको विवाहको खर्च बेलायतका राजाको भन्दा धेरै, यति धेरै चर्चा हुनुमा कसको हात ?
काठमाण्डौ । मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह धुमधामका साथ सम्पन्न भएको छ । यो विवाह समारोहले विश्वभरको ध्यान तानेको थियो । ३ दिनसम्म चलेको यो विवाह समारोहमा विश्वभरका चर्चित हस्तीहरु सहभागी भएका थिए । रिपोर्टका अनुसार यो विवाहमा कुल ५ हजार करोड भारु खर्च भएको छ । जुन बेलायतका राजा प्रिन्स चाल्स र रानी डायनाको विवाहको खर्चभन्दा बढी हो । अम्बानी परिवारको नयाँ...