शुक्रबार, बैशाख ४,२०८३ 08:49:39
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:49:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारत–पाकिस्तान तनावको प्रभावः पाकिस्तानको सेयर बजारमा पहिरो, दुवै देशको मुद्रा कमजोर बन्दै

Bizshala
भारत–पाकिस्तान तनावको प्रभावः पाकिस्तानको सेयर बजारमा पहिरो, दुवै देशको मुद्रा कमजोर बन्दै
Shivam Cement

काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारत र पाकिस्तानको सेयर बजार बिहीबार गिरावट आएको छ । आज यी दुवै देशको सेयर बजार गिरावटका साथ बन्द भएका छन् ।  

भारतको प्रमुख स्टक एक्सचेन्ज सूचकांक सेन्सेक्स र निफ्टी लगभग आधा प्रतिशतले घट्यो। यस्तै उता पाकिस्तानमा, कराची स्टक एक्सचेन्जमा लगानीकर्ताहरू त्रसित भएसँगै बिक्री दबाब देखिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पाकिस्तानको सेयर बजारमा कारोबार सत्रमा सेयर तीव्र गिरावटका कारण कारोबार रोकिएको थियो । पाकिस्तानको सेयर बजार मापक इनडेक्स केएसई १०० इन्ट्रा डेमा ६ प्रतिशत  भन्दा बढी घट्यो।  

यस्तै अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ एक प्रतिशतभन्दा बढी ओरालो लागेको छ । यसले मुद्रा बजारमा पनि तनाव प्रष्ट देखिएको छ भने पाकिस्तानी रुपैयाँ पनि घटेको छ ।

CG Motors
Garima Development Bank
IME remit

बिहीबार दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएपछि लगानीकर्तामा चासो बढेको छ । बुधबार भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरेको बताएको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.