सोमबार, असार २,२०८२ 12:33:45
  • सोमबार, असार २,२०८२ 12:33:45
Global IME Bank Limited

ट्रम्प र पुटिनबीच मंगलबार वार्ता हुने, कुन विषयमा हुँदैछ ठूलो घोषणा ?

Hyundai Nepal
ट्रम्प र पुटिनबीच मंगलबार वार्ता हुने, कुन विषयमा हुँदैछ ठूलो घोषणा ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बताएका छन् ।  ट्रम्पले उक्त अवसरमा ववादित भूमिको मुद्दामा कुरा गर्ने बताए । यस्तै उनले पावर प्लान्टहरूको बारेमा समेत छलफल गर्ने बताए ।  

अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन र रुसबीच धेरै विषयमा धेरै वार्ता समेत भएको छ ।  

ट्रम्पले भने, ‘हामी यो वार्तापछि घोषणा गर्न केही छ कि छैन हेर्नेछौं।’ट्रम्पको यो भनाइ साउदी अरेबियामा अमेरिका र युक्रेनका प्रतिनिधिबीचको वार्तापछि आएको हो । साउदी अरेबियामा भएको बैठकपछि युक्रेनले ३० दिनका लागि तत्काल युद्धविराम गर्ने अमेरिकाको प्रस्तावमा सहमति जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रुस र अमेरिकाबीचको युद्ध अन्त्य गर्ने दिशामा यो पहिलो कदम हुनेछ । वास्तवमा अमेरिकाले केही समयदेखि रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेको छ र यसका लागि रुसलाई मनाउन खोजिरहेको छ ।

राष्ट्रपति ट्रम्पले जनवरी २०२५ देखिआफ्नो दोस्रो कार्यकाल सुरु गरेका हुन्। त्यसपछि ट्रम्प र पुटिनबीच यो दोस्रो पटक वार्ता हुनेछ।  

यसअघि फेब्रुअरीमा ट्रम्प र पुटिनबीच वार्ता भएको थियो । सो क्रममा दुवै नेता युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता सुरु गर्नुपर्नेमा सहमत भएका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.