मंगलवार, कार्तिक ३,२०८३ 03:27:59
  • मंगलवार, कार्तिक ३,२०८३ 03:27:59
Global IME Bank Limited

टिकटक बेचे ट्यारिफ कटौती गर्ने चीनलाई ट्रम्पको प्रस्ताव

Bizshala
टिकटक बेचे ट्यारिफ कटौती गर्ने चीनलाई ट्रम्पको प्रस्ताव
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बेच्न चीनलाई प्रस्ताव गरेका छन् । ट्रम्पले टिकटक बेच्ने सम्झौता सुनिश्चित गर्न चीनमा लगाइएको ट्यारिफ कटौती गर्नसक्ने बताएका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ट्रम्पले टिकटकलाई गैर–चिनियाँ खरिदकर्ता खोज्न अप्रिल ५ सम्मको म्याद थप्न तयार रहेको समेत बताएका छन्। यसअघि बाइडेन प्रशासनमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून पारित भएको थियो । तर, जनवरीमा ट्रम्प सत्तामा आएपछि यो कानून लागू गर्न ढिलाइ भयो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो कानून सन् २०२४ मा बनेको थियो। यसलाई बेच्न वा प्रतिबन्ध लगाउनको लागि राष्ट्रिय सुरक्षालाई उद्धृत गरिएको थियो।  ट्रम्पले बुधवार पत्रकारहरूलाई भने, ‘चीनले टिकटकका सम्बन्धमा भूमिका खेल्नुपर्छ। मलाई लाग्छ उनीहरूले यसो गर्नेछन्। यसका लागि ट्यारिफ अलि कम गर्न सकिन्छ ।– ट्रम्पले अप्रिल ५ सम्मको समयसीमाभित्र यस विषयमा सम्झौताका लागि ढाँचा तयार हुने आशा राखेको पनि बताएका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.