मंगलवार, कार्तिक ३,२०८३ 03:31:12
  • मंगलवार, कार्तिक ३,२०८३ 03:31:12
Global IME Bank Limited

हत्या प्रयासपछि ट्रम्पले भने, ‘म कत्ति पनि डराएको थिएन’

Bizshala
हत्या प्रयासपछि ट्रम्पले भने, ‘म कत्ति पनि डराएको थिएन’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित पत्रकारसँगको डिनरका क्रममा शनिबार गोली चलेको विषयमा प्रक्रिया दिदै आफू नडराएको बताएका छन् ।

सुरक्षा कारणले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तत्काल स्थानबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

घटनापछि सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू उक्त घटनाबाट नडराएको बताएका हुन्। उनले भने, ‘म आत्तिएको थिइनँ। म जीवनलाई बुझ्छु। हामी एक अस्थिर संसारमा बाँचिरहेका छौं।’

ट्रम्पले उपराष्ट्रपति भान्सलाई पहिले बाहिर निकालिएको विषयमा उठाइएको प्रश्नको जवाफ दिँदै आफू आफ्नै इच्छाले केही समय त्यहीँ रोकिएको बताए। ‘म त्यहाँ के भइरहेको छ भनेर बुझ्न चाहन्थें,’उनले भने ।

घटनापछि सुरक्षा निकायहरूले क्षेत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.