मंगलवार, कार्तिक ३,२०८३ 03:26:56
  • मंगलवार, कार्तिक ३,२०८३ 03:26:56
Global IME Bank Limited

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले अग्रता लिएसँगै बिट्क्वाइनको मूल्य अल टाइम हाई, सेयर बजार समेत वृद्धि

Bizshala
अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले अग्रता लिएसँगै बिट्क्वाइनको मूल्य अल टाइम हाई, सेयर बजार समेत वृद्धि
New Office

काठमाण्डौ। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै विश्व बजारमा प्रभावित बनेको छ । ट्रम्पको अग्रतासँगै बिट्क्वाइनको मूल्य एकै दिन १० प्रतिशतले बढेर अहिलेसम्मकै उच्च कायम भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो समचार तयार पार्दासम्म बिटक्वाइनको मूल्य यस अघिको रेकर्ड ७३ हजार ७९७ डलरलाई ब्रेक गरेर ७५ हजार डलरमा कारोबार भईरहेको छ । त्यसैगरि, अन्य क्रिप्टोकरेन्सिहरु लाइटक्वाइन , इथेरियम ,सोलोना र  टिथर , डोजक्वाइनमा पनि बढोत्तरी आएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अमेरिकी सेयर बजार डाउ जोन पनि ५ सय अंकले बढेको छ भने अधिकांश एशियाली बजारमा पनि वृद्धि देखिएको छ । आज जापानको निक्की२२५ इन्डेक्स ३.०२ प्रतिशतले बढेको छ ।  र चीनको साङ्घाईमा पनि बढोत्तरी आएको छ । तर निरन्तर उकालो लागेको सुनको मूल्यमा भने ब्रेक लागेको छ ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.