आईतवार, असार २२,२०८२ 06:29:38
  • आईतवार, असार २२,२०८२ 06:29:38
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

ज्ञवालीको राजीनामा फागुन २८ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । नेपाल सरकार मन्त्रीपरिषदको फागुन २६ गतेको बैठकको निर्णयनुसार विद्युत नियमन आयोगको सदस्यमा नियुक्त भएसँगै ज्ञवालीले बैंकको स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएकी थिइन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.