शनिबार, बैशाख ५,२०८३ 09:04:03
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:04:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुम्विनी विकास बैंकद्वारा वर्दघाटको न्यू लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
लुम्विनी विकास बैंकद्वारा वर्दघाटको न्यू लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । लुम्विनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ‘ग्लोबल मनि विक–२०२५’ को अवसरमा लुम्विनी विकास बैंक लिमिटेड वर्दघाट नवलपरासी शाखाले “Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ यही चैत्र १० गते वर्दघाटस्थित न्यू लाइफ माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकमा कार्यरत शाखा प्रबन्धक विक्रम गौतमले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । उनले वित्तीय साक्षरताको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, वचत, डिजिटल बैकिङ, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवाको बारे अभिमुखिकरण दिएका थिए ।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा सहभागीको तर्फबाट प्रिज्मा ज्ञवालीले वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा बैंकलाई हार्दिक कृतज्ञता ज्ञापन गरेकी थिइन।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.