आईतवार, बैशाख ६,२०८३ 02:31:20
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 02:31:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

Bizshala
हिमालयन लघुवित्तद्वारा ग्लोबल मनि विक कार्यक्रम  सम्पन्न
Shivam Cement

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संस्थाले वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्देश्यका साथ ग्लोबल मनि विकको 'Think Before you follow, Wise Money tomorrow' नारालाई आत्मसात् गर्दै केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ वटै शाखा कार्यालयहरुबाट संस्थामा आवद्ध सदस्य तथा विशेष गरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit

 कार्यक्रममा प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुमा आधारित उक्त कार्यक्रमबाट १ हजार २२० जना छात्रछात्रा सहितकरिब १२ हजार जना लाभान्वित भएकको संस्थाले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.