शुक्रबार, जेष्ठ १,२०८३ 01:28:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:28:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'

Laxmi Sunrise Bank Limited
सरकारलाई बालेनको अल्टिमेटम-'एकहप्ताभित्र सफाई कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु'
Shivam Cement

काठमाण्डौ । कुलमान घिसिंगलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले हटाएको विषय जनआक्रोश बढिरहेकै बेला काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्ना सफाई कर्मचारीले तलब नपाए सरकारका मान्छेहरुलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् । 

Bizshala
New Office
CG Motors

केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै मेयर बालेनले सरकारको दम्भले काठमाण्डौ महानगरपालिकाका सफाई कर्मचारीले ३ महिनादेखि तलब नपाएका उल्लेख गर्दै अबको एक हप्तामा पनि तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका हुन् । 

Garima Development Bank
Shivam Cement
IME remit

'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ।' बालेनले लेखेका छन्को-' कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यसपछि हेरौंला तिमीहरुको के के तन्त्र हो ।'

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.