प्रधानमन्त्री शाह र निजी क्षेत्रका अगुवाबीच आर्थिक अवस्थाबारे छलफल
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको समग्र आर्थिक अवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका...

