शनिबार, असार १३,२०८३ 06:13:42
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:13:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब

Laxmi Sunrise Bank Limited
काठमाण्डौ महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब

काठमाण्डौ । लामो समयदेखि तलब नपाएका काठमाण्डौ महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । महानगरका कर्मचारीलेे विगत ३ महिनादेखि रोकिएको तलब आज पाएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

कर्मचारीहरुले ३ महिनादेखि पाउनुपर्ने तलब एकैपटक पाएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले चैत २२ गते सोमबार तलब पाउने गरी तोक लगाएका थिए।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत पुस ७ गतेदेखि बिदा बसेका गुरागाईं बिहीबार कार्यालय गएका थिए। उनी कार्यालय जाँदा महानगरमा तनाव सिर्जना भएको थियो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.