शुक्रबार, जेष्ठ १,२०८३ 05:17:40
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:17:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा

Laxmi Sunrise Bank Limited
काठमाण्डौको वायु प्रदुषणमा आएन सुधार, आजपनि विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा
Shivam Cement
काठमाण्डौ । काठमाण्डौ वायु प्रदुषण मापनमा विश्वकै शीर्ष स्थानमा यथावत रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहानसम्मको आँकडाअनुसार काठमाण्डौ २५० एक्यूआई वायु गुणस्तरका साथ सूचीको पहिलो स्थानमा रहेको छ ।
Bizshala
New Office
CG Motors
सूचीको दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा चीनको वुहान, चौथो स्थानमा युगान्डाको काम्पाला र पाँचौ स्थानमा पाकिस्तानको लाहोर रहेको छ । लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको छ ।
Garima Development Bank
Shivam Cement
IME remit
जसका कारण वायुको गुणस्तर खस्किदै गईरहेको छ । काठमाण्डौको वायुको गुणस्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा अस्वस्थकर रहेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.