विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाण्डौ
काठमाण्डौ । काठमाण्डौको वायु प्रदुषणको मात्रामा खासै सुधार आउन सकेको छैन । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २३३ एक्युआई वायु गुण्चास्तरका साथ काठमाण्डौ विश्वकै दोस्रो प्रदूषित शहरको रुपमा रहेको छ । सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाा दिल्ली रहेको छ । जहाँको वायु गुणस्तर २८० एक्युआई रहेको छ । यस्तै पाकिस्तानको लाहोर तेस्रो,भियतनामको हानोई...