सोमबार, असार २,२०८२ 02:14:23
  • सोमबार, असार २,२०८२ 02:14:23
Global IME Bank Limited

लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा

Hyundai Nepal
लामो समयपछि काठमाण्डौमा वर्षा, वायु प्रदुषणबाट राहत मिल्ने अपेक्षा
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौमा बुधबार दिउँसो वर्षा भएको छ । लामो समयसम्म काठमाण्डौ उपत्यकामा वर्षा नभएको अवस्थामा आज वर्षा भएको हो ।  

काठमाण्डौ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लामो समयदेखि वर्षा नहुँदा आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवा काठमाण्डौको वायुमण्डलमा थुप्रिएको थियो । जसका कारण काठमाण्डौ उपत्यकामा वायुको गुणस्तर खस्किदै गईरहेको थियो । अब वर्षासँगै वायु प्रदूषणमा सुधार आउने अपेक्षा गरिएको छ ।  

पछिल्लो समय काठमाण्डौ विश्वकै प्रदूषित शहरको सूचीमा रहँदै आएको छ । यहाँको वायुको गुणस्तर २५० एक्यूआईमाथि सम्म पुगेको थियो ।  

जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.