सोमबार, असार २,२०८२ 01:48:10
  • सोमबार, असार २,२०८२ 01:48:10
Global IME Bank Limited

गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा

Hyundai Nepal
गभर्नर नियुक्ति चाँडै हुन्छ: सभापति देउवा
Nabil Bank Limited

काठमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति चाँडै हुने बताएका छन् । निजी निवास बुढानीलकण्ठमा शुक्रवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले यस्तो बताएका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ । प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुपर्‍यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नुभएको छ,’ बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले देउवाको भनाइ उद्धृत गर्दै भने ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.